२०८२ फागुन २२, शुक्रबार | Fri, 06, Mar, 2026

रक्सी सेवनले यौन उत्तेजना बढाउँछ कि घटाउँछ?

  • २०७७ अषाढ १५, सोमबार मा प्रकाशित ५ साल अघि
  • असार १५, २०७७

    एजेन्सी । महिला र पुरुष दुवैजनामा धेरै रक्सी सेवनले संवेदनशीलता हराउँदै जाने विभिन्न अध्ययनको निष्कर्ष छ । बिबिसीका अनुसार लामो समयसम्म रक्सी सेवन गरिराखे त्यसले यौनइच्छा कम गराइदिनुकास साथै नपुंसकतासमेत निम्त्याइदिन्छ ।

    रक्सीले हरेक व्यक्तिलाई कम लजालु बनाउँछ । रक्सी सेवनले लाज वा संकोज कम हुँदा इच्छा जगाउँछ, तर प्रदर्शनलाई थप खुम्च्याउँदै जान्छ । त्यसैले यौन जीवनका लागि रक्सी सेवन राम्रो नहुने चिकित्सकको भनाइ छ ।

    विभिन्न अध्ययन अनुसार रक्सीको दुर्गन्थले त झनै यौन उत्तेजना कम गर्छ । मानिसलाई रक्सीले छाडा र असंवेदनशील बनाउन सहयोग गर्छ ।

    बिबिसी हेल्थबाट साभार

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस