२०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024

बागमती प्रदेश सरकारले माग्यो २ सय ४० कर्मचारी (विज्ञापनसहित)

  • २०७७ आश्विन ८, बिहिबार मा प्रकाशित ३ साल अघि
  • असोज ८, २०७७
    चौताराः बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले एकैचोटी ठुलो संख्यामा कर्मचारी माग गरेको छ। करारमा काम गर्नका लागि सामाजिक विकास मन्त्रालयले २ सय ४० कर्मचारी माग गरेको हो।

    सिभिल इन्जिनियर, विद्यालयका लागि नर्सलगायत विभिन्न तहका लागि बिहीवार मन्त्रालयले कर्मचारी मागेको हो।

    हेर्नुहोस् विज्ञापन

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस