२०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024

निःशुल्क स्वास्थ्य शिविर सुरु

  • २०७५ जेष्ठ ३, बिहिबार मा प्रकाशित ५ साल अघि
  • खबरज्योती,
    ३ वैसाख २०७५, सिन्धुपाल्चोक ।

    हेल्थ पाटनरसिप नेपालकोआर्थिक सहयोग तथा हेलम्बु गाउँपालिकाको प्राबिधिक सहयोगमा हेलम्बु– १ मा तिनदिने निःशुल्क स्वास्थ्य शिविर मंगलबारबाट सुरु भएको छ ।

    आर्थिक अभावका कारण रोगसंग लडिरहेका पालिकाभित्रका नागरिकहरुलाइ आफ्नै आँगनमा निःशुल्क उपचार गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए । उक्त शिविरमा हर्निया, हाइड्रोसिल तथा सिष्ट (ऐजेरु) लगाएतका रोगको निःशुल्क उपचार गरिने हेलम्बु गाउँपालिकाका स्वास्थ्य संयोजक ज्ञानेन्द्र सिग्देलले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस