२०८२ फागुन २२, शुक्रबार | Fri, 06, Mar, 2026

नेकपा विभाजनपछि राजनीतिबाट टाढा रहेका राजकुमार माओवादीमा पुनः सक्रिय

  • २०८२ श्रावण ११, आईतबार मा प्रकाशित ७ महिना अघि
  • काठमाडौं । सिन्धुपाल्चोकका राजकुमार श्रेष्ठ ‘अजित’ पुनः नेकपा माओवादी केन्द्रमा सक्रिय भएका छन्।

    संविधानसभा सदस्य समेत रहेको उनी माओवादी केन्द्रमै रहेपनि नेकपा विभाजनपछि सक्रिय राजनीतिबाट टाढा रहेका थिए।

    उनलाई अध्यक्ष प्रचण्डले पुनः सक्रिय भएकोमा पार्टीमा उचित जिम्मेवारी दिने गरी स्वागत गरे।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%१%

    प्रतिक्रिया दिनुहोस