२०८२ फागुन २२, शुक्रबार | Fri, 06, Mar, 2026

एमाले चौतारा-काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा शिवप्रसाद, सचिवमा मनोज थापा

  • २०८१ अषाढ १६, आईतबार मा प्रकाशित १ साल अघि
  • काठमाडौं । नेकपा एमाले चौतारा सागाचोकगढी नगरपालिका काठमाडौं सम्पर्क मञ्चले नयाँ नेतृत्व पाएको छ।

    शनिबार काठमाडौंमा भएको तेस्रो सम्मेलनले शिवप्रसाद नेपालको अध्यक्षतामा २० सदस्यीय नयाँ नेतृृत्व चयन गरेको हो।

    मञ्चको उपाध्यक्षमा हिराबहादुर तामाङ र अनिता कुँवर, सचिवमा मनोज थापा, सहसचिवमा आशलाल तामाङ र सुशिला दंगाल र कोषाध्यक्षमा कृष्णगोपाल श्रेष्ठ चयन भएका छन्।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    प्रतिक्रिया दिनुहोस