२०८२ फागुन २२, शुक्रबार | Fri, 06, Mar, 2026

अमानसिं तामाङसहित दजनौँ एमालेमा प्रवेश (सूचीसहित)

  • २०७९ भाद्र ६, सोमबार मा प्रकाशित ३ साल अघि
  • भदौ ६, २०७९

    चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकाका पूर्वमेयर अमानसिं तामाङसहित दजनौँ एमाले प्रवेश गरेका छन् ।

    एमाले केन्द्रीय कार्यालय ललितपुर च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा माओवादी नेता तामाङसहित दजनौं एमाले प्रवेश गरेका हुन्।

    उनीहरुलाई एमाले अध्यक्ष केपी ओलीले पार्टीमा स्वागत गरेका थिए।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस