२०८२ फागुन २२, शुक्रबार | Fri, 06, Mar, 2026

भोलिदेखि मतदाता नामावली संकलन नहुने

Thumbnail
  • २०७९ श्रावण १९, बिहिबार मा प्रकाशित ३ साल अघि
  • साउन १९, २०७९

    चाैतारा । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा भएसँगै मतदाता नामावली संकलन कार्य स्थगित हुने भएको छ ।

    प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले नेपाल प्रेससँग कुरा गर्दै शुक्रबारदेखि मतदाता नामावली संकलन स्थगित हुने बताए । चुनाव घोषणापछि मतदाता नामावली संकलन स्थगित हुने कानूनी व्यवस्था छ ।

    स्थानीय तह निर्वाचनपछि खुलेको नामावली संकलन आज भने जारी रहनेछ ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस