२०८२ फागुन २३, शनिबार | Sat, 07, Mar, 2026

सभामुखले कुविण्डेकाे सेतीदेवी माविबाट मतदान गर्ने

  • २०७९ बैशाख २९, बिहिबार मा प्रकाशित ३ साल अघि
  • बैशाख २९, २०७९

    चाैतारा । सभामुख अग्नि सापकोटाले स्थानीय तह निर्वाचनमा गृहनगर सिन्धुपाल्चोकबाट मतदान गर्ने भएका छन् । सापकोटा मतदानका लागि बिहीबार काठमाडौबाट गृहजिल्ला सिन्धुपाल्चोक जाँदैछन् ।

    सभामुख सापकोटाले साँगागढीचोक नगरपालिका वडानम्बर ४ मा रहेको कुभिण्डेस्थित श्री सेतीदेवी पञ्चकन्या मावि मतदानस्थलबाट मतदान गर्ने सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस