२०८२ फागुन २२, शुक्रबार | Fri, 06, Mar, 2026

जालपा सामुदायिक लघुवित्तको आईपीओ माघ २१ मा खुल्ने

  • २०७८ माघ १४, शुक्रबार मा प्रकाशित ४ साल अघि

  • माघ १४, २०७८

    चौतारा । जालपा सामुदायिक लघुवित्त वित्तीय संस्थाले यही माघ २१ गते साधारण शेयर (आइपीओ) निस्कासन गर्ने भएको छ।

    प्रति शेयर एक सयका दरले ५ लाख २२ हजार कित्ता शेयर मध्ये पाँच शुन्य दशमलव पाँच प्रतिशत अर्थात् ८ हजार कित्ता कर्मचारीहरुलाई र पाँच प्रतिशत कित्ता शेयर अर्थात् २६ हजार १ सय कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने ४ लाख ८७ हजार ९ सय कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको छ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस