२०८२ फागुन २३, शनिबार | Sat, 07, Mar, 2026

अनेरास्ववियू क्रान्तिकारीको जिल्ला सम्मेलन भदौ २७ गते गर्ने निर्णय

  • २०७८ भाद्र १९, शनिबार मा प्रकाशित ४ साल अघि
  • भदौ १९, २०७८

    चौतारा : नेकपा (माओवादी केन्द्र)को भातृ संगठन अनेरास्ववियू क्रान्तिकारी सिन्धुपाल्चोकको जिल्ला सम्मेलन भदौ २७ गते गर्ने निर्णय गरेको छ।

    शुक्रबार बसेका अनेरास्ववियू क्रान्तिकारीको जिल्ला सचिवालय र पार्टी नेतृत्वसँग भएको छलफलले १९ औं जिल्ला सम्मेलनको मिती निर्धारण गरेको हो।

    बलेफि गाउँपालिकास्थित कवर्डहलमा जिल्ला सम्मेलन गर्ने भएको छ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस