२०८२ फागुन २२, शुक्रबार | Fri, 06, Mar, 2026

शैक्षिक प्रमाणपत्र धितो राखेर ५ ब्याजदरमा २५ लाखसम्म ऋण !

  • २०७८ जेष्ठ १५, शनिबार मा प्रकाशित ४ साल अघि
  • जेठ १५, २०७८

    काठमाडौं : सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण दिने भएको छ।

    सिंहदरबारबाट शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन्।

    शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण दिने र ब्याजदर अधिकतम ५ प्रतिशत ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि मात्र उपलब्ध गराइने अर्थमन्त्री पौडेलले जानकारी दिए।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस