२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

यसरी गरियो मेलम्चीको पानीलाई सुन्दरीजलमा स्वागत (फोटोफिचर)

  • २०७७ फागुन २३, आईतबार मा प्रकाशित ३ साल अघि
  • फागुन २३, २०७७

    चौतारा : बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी पहिलोपटक आज सुन्दरीजलमा खसेको छ । अब काठमाडौंवासीले चाँडै मेलम्चीको पानी पिउन पाउने छन् ।

    गत फागुन १० गते परीक्षणका लागि सुरुङमा हालिएको पानी आज सुन्दरीजल आइपुगेको हो । सुन्दरीजलमा रहेका दुईवटा पानी प्रशोधन केन्द्रमा पानी खसालेर वितरण प्रणालीमा जोडिनेछ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्दरीजलमा पुगेर मेलम्चीको पानीलाइ स्वागत गरे।

    हेर्नुहोस् तस्बिर :

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस