२०८२ फागुन २२, शुक्रबार | Fri, 06, Mar, 2026

दुई सातामा ७७० सवारी साधन कारवाहीमा, ७ लाख राजस्व संकलन

  • २०७७ पौष २२, बुधबार मा प्रकाशित ५ साल अघि
  • पुष २२, २०७७
    चौतारा : सिन्धुपाल्चोक जिल्लामा ट्राफिक नियम उल्लघंन गर्ने सवारी साधनमा वृद्धि भएको छ। पछिल्लो दुई सातामा ७ सय ७० सवारी साधन कारवाहीमा परेका छन्।

    पुष ९ देखि २० सम्मको ७ सय ७० सवारी साधनलाई कारवाही परेको जिल्ला प्रहरी कार्यलयका डिएसपी प्रकास सापकोटाले जानकारी दिए। उनका अनुसार कारवाहीमा परेको सवारी साधनबाट ७ लाख धेरै राजश्व संकलन भएको बताए।

    पछिल्लो समय ट्राफिकले निगरानी बढाएपछि नियम उल्लघंन गर्ने सवारी साधन कारवाहीमा परेका हुन्।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस