२०८२ फागुन २१, बिहिबार | Thu, 05, Mar, 2026

बागमती प्रदेश सरकारले माग्यो २ सय ४० कर्मचारी (विज्ञापनसहित)

  • २०७७ आश्विन ८, बिहिबार मा प्रकाशित ५ साल अघि
  • असोज ८, २०७७
    चौताराः बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले एकैचोटी ठुलो संख्यामा कर्मचारी माग गरेको छ। करारमा काम गर्नका लागि सामाजिक विकास मन्त्रालयले २ सय ४० कर्मचारी माग गरेको हो।

    सिभिल इन्जिनियर, विद्यालयका लागि नर्सलगायत विभिन्न तहका लागि बिहीवार मन्त्रालयले कर्मचारी मागेको हो।

    हेर्नुहोस् विज्ञापन

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस