२०८२ फागुन २२, शुक्रबार | Fri, 06, Mar, 2026

मेलम्चीमा युवाले राखे ‘फुड बैंक’

  • २०७७ भाद्र २०, शनिबार मा प्रकाशित ५ साल अघि
  • भदौ २०, २०७७
    चौताराः सिन्धुपाल्चोक मेलम्ची बजारमा फुड बैंकको स्थापना भएको छ।हुनेले दिएर जाऔ, नहुनेले लिएर जाऔ भन्ने मान्यताका साथफुड बैंक सुरुवात गरिएको हो

    मेलम्ची बजारका युवाहरू मिलेर सडकमा फुड बैंक राखेको स्थानीय कुमार दुलालले बताए। कोरोना भाइरसबाट गरिब नागरिकले खान नपाउने अवस्था आएपछि फुड बैंक राखिएको उनले सुनाए।

    युवाहरुले राखेको फुड बैंकमा हुनेले लगेर सहयोग स्वरुप राख्न सक्दछन्। नहुनेले त्यहाँबाल ल्याएर खान पाउनेछन्।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस