२०८२ फागुन २२, शुक्रबार | Fri, 06, Mar, 2026

असोज १ देखि लामो दूरीका सार्वजनिक यातायात सञ्चालनमा आउने

  • २०७७ भाद्र १५, सोमबार मा प्रकाशित ५ साल अघि
  • भदौ १५, २०७७
    चौताराः सरकारले अन्तरजिल्ला र लामो दूरीका यातायातका साधन असोज १ देखि सञ्चलनमा ल्याउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठक यस्तो निर्णय गरेको हो।

    यसअघि भदौ १६ गतेदेखि अन्तरजिल्ला र लामो दूरीका यातायातका साधन सञ्चालन गर्ने निर्णय भएको भएपनि कोरोनाको जोखिम कायमै रहेकाले असोज १ गतेसम्मका लागि सारिएको को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस