२०८२ फागुन २२, शुक्रबार | Fri, 06, Mar, 2026

सुनकोशी ७ ‘सिल’

  • २०७७ श्रावण २५, आईतबार मा प्रकाशित ५ साल अघि
  • साउन २५, २०७७

    चौताराः सुनकोशी गाउँपालिका ७ जामुने टोलमा कोरोना देखिएपछि सो वडा सिल गरिएको छ। गाउँपालिका अध्यक्ष श्रमण जिसिले एक विज्ञप्ती जारी गर्दै शिल गरेको जानकारी गराएका हुन्।

    तोकिएको निश्चित क्षेत्रमा पूर्ण रुपले आवातजावात बन्द गरिएको उनले बताएका छन्।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस