२०८२ फागुन २२, शुक्रबार | Fri, 06, Mar, 2026

आइतबार थपिए २९३ कोरोना संक्रमित

  • २०७७ अषाढ २१, आईतबार मा प्रकाशित ५ साल अघि
  • असार २१, २०७७
    चौताराः नेपालमा पछिल्लो २४ घण्टामा २ सय ९३ जना कोरोना संक्रमित थपिएका छन्। देशका विभिन्न प्रयोगशालामा चार हजार ७१० जनाको पिसिआर परीक्षण गर्दा उनीहरूको रिपोर्ट पोजेटिभ आएको हो।

    आइतबार २९३ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस