२०८२ फागुन २२, शुक्रबार | Fri, 06, Mar, 2026

नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार नाघ्यो

  • २०७७ अषाढ १७, बुधबार मा प्रकाशित ५ साल अघि
  • असार १७, २०७७

    चौताराः नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार नाघेको छ। बुधबार देशभर ४ सय ८२ जना कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या १४ हजार नाघेको हो।

    बुधबार देशभर विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ४ सय ८२ जनाको कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए। योसँगै नेपालमा कुल कोरोना संक्रमिताको संख्या १४ हजार ४६ पुगेको बताए।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस