२०८२ फागुन २२, शुक्रबार | Fri, 06, Mar, 2026

देस र जनताकाे शिर झुक्न दिने छैन – सापकाेटा

  • २०७६ माघ २५, शनिबार मा प्रकाशित ६ साल अघि
  • खबरज्याेति
    माघ २५ /चाेतारा
    संघिय साभाका सभामुख अग्निप्रसाद सापकाेटाले अाफ्नाे निर्वाचन क्षेत्रका जनता र राष्ट्रकाे शिर कहिलै झुक्न नदिने बताएकाछन् ।
    संघियसभाकाे सभामुखमा चिर्वाचित भएपस्चात जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले अायाेजना गरेकाे सम्पन्न कार्यक्रमलाई सम्बाेधन गर्दै सभामुख सापकाेटाले उक्त कुरा बताएका हुन् ।
    अाफु सभामुखमा निर्वाचित भएपछि जिल्लावासीकाे समेत जिम्मेवारी बढेकाे कताउदै अाफुलाइ सल्लाह सुझाप दिन जिल्लावासीलाइ उनिले अनुराेध समेत गरेकाछन् ।

    अाफुले पार्टीबाट राजिनामा दिसकेकाले अब स्वतन्त्रपुर्वक जनपक्षिय एजेन्डालाई सांसदबाट पारिद गराउनेतिर लाग्नेहुँदा कसैलाइ पनि दुबिधामा नपर्न उनिले अपिल गरेकाछन् ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस