२०८२ फागुन २२, शुक्रबार | Fri, 06, Mar, 2026

तातोपानी नाकाको सञ्चालनको लागि परराष्ट्र र भौतिक पुर्वाधार मन्त्रीबाट अवलोकन

  • २०७५ चैत्र २६, मंगलबार मा प्रकाशित ६ साल अघि
  • खबरज्योति २६ चैत्र २०७५
    सिन्धुपाल्चोक: भुकम्पपछि बन्द रहेको तातोपानी नाका सञ्चालनको लागि अन्तिम तयारीको काम भैरहेको छ ।
    तातोपानी नाका अनुगमनको लागि मंगलबाट परराष्ट्र मन्त्री प्रदीप ज्ञावली, भौतिक पुर्वाधार मन्त्री रघुविर महासेठ र सिन्धुपाल्चोक प्रतिनिधि सभा १ का सांसद अग्नीप्रसाद सापकोटाले तातोपानी नाकाको पछिल्लो अवलोकन गर्न तातोपानी आएका हुन् ।
    तातोपानी नाका आगामि बैशाख १८ गते अर्थात मजदुर दिवसको दिनबाट खुलाउँने तयारी भैरहेका छ । नाका खुलाउँन नेपाल र चिनियाँ पक्षबाट तिव्र रुपका काम भैरहेको छ ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस