२०८२ फागुन २२, शुक्रबार | Fri, 06, Mar, 2026

मत परिणाम अपडेट : शेरलाई पछ्याउँदै शमशेर

Thumbnail
  • २०७४ मंसिर २२, शुक्रबार मा प्रकाशित ८ साल अघि
  • खबरज्योति
    २२ मंसिर २०७४, सिन्धुपाल्चोक ।

    सिन्धुपाल्चोकको प्रतिनिधिसभा २ मा पशुपतिशम्शेर राणा ९ सय ९५ मतले पछाडि परेका छन् ।

    वाम गठबन्धनका उम्मेदवा एवं एमाले नेता शेरबहादुर तामाङले १३ हजार ६ सय ४१ मत प्राप्त गर्दा राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष समेत रहेका राणाले १२ हजार ६ सय १९ मत पाएका छन् ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस