२०८२ फागुन २२, शुक्रबार | Fri, 06, Mar, 2026

आहा ! मनमोहक अधेरी झरना (फोटो)

  • २०७७ आश्विन ५, सोमबार मा प्रकाशित ५ साल अघि
  • असोज ५, २०७७
    चौताराः बाह्रबिसे नगरपालिका अन्र्तगत मानेश्वारा र राम्चे गाँउको सिमानामा पर्ने अधेरी खोला। यही खोलामा देखिन्छ मनै लोभ्याउने मनमोहक झरना।

    बाह्रबिसे बजारबाट कबिर २ घण्टाको पैदल मार्ग हुँदै घुमाउरो सिढीको गोरेटो बाटो हुदै यहाँ पुग्न सकिन्छ। भोटेकोशिको दृष्य नियाल्दै यहाँ पुग्न सकिन्छ।

    सवारी साधनबाट समेत यहाँ पुग्न सकिन्छ। यसलाई प्रचार प्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य स्थलको रुपमा परिचित हुनेमा दुइमत छैन। यसलाई संरक्षण र संर्वद्धन गर्न सके बाह्रविसे क्षेत्रको मात्रै नभएर सिंगो सिन्धुपाल्चोक जिल्लाको परिचय बन्न सक्छ।

    हेर्नुहोस् तस्बिर

    फोटोः सामाजिक सञ्जालबाट

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस