
भदौ २७, २०७७
चौताराः चौतारा बजार सिन्धुपाल्चोक सरदमुकाम हो। राजधानी काठमाडौबाट दुरीको हिसावले नजिक भएपनि विकासको गतिको हिसाबमा धेरै पछाडि छ। पछिल्ला दिनहरुमा केही विकास निर्माणको कामले गति लिएका छन्। तर, पर्याप्त छैनन्।
संघियतापछि चौतारा बजार फेरी शुन्यतामै फर्किने क्रममा छ। पहिले र अहिलेको चौतारा बजारमा आकास र पातकलको फरकपन देख्न सकिन्छ। चार दशकअघि चौतारा बजारको र चौतारा बजार आसपासमा भ्रमणको बेलमा विदेशी नागरीकले खिचेको तस्बिर यस्तो छ।

२०२६ चौतारा पुरानो बजार

२०२६ सदरमुकाम चौताराबाट उत्तर हेर्दा

२०२६ सदरमुकाम चौताराबाट उत्तर हेर्दा

२०२० कृष्ण रत्नगंगा हाइस्कुल

२०३० लक्ष्मण डाडा चौतारा

२०२६ चौतारा बजारको गणेश मन्दिर

प्रतिक्रिया दिनुहोस