२०८२ फागुन २२, शुक्रबार | Fri, 06, Mar, 2026

गृहजिल्लामा सक्रिय सभामुख सापकोटा, तस्वीरहरु

  • २०७८ चैत्र १५, मंगलबार मा प्रकाशित ३ साल अघि
  • चैत १५, २०७८

    चौतारा । सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नम्बर ६ कार्यालयको भवन उद्घाटन गरेका छन्।

    बलेफी गाउँपालिका वडा नम्बर ६ मांखामा नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरेका हुन्।

    यसअघि उनले काठमाडौबाट बलेफी गाउँपालिका वडा नम्बर ६ को अधेरी हुँदै माङ्खा, ब्वासे बस सेवा सञ्चालनको सुरु गरेको थिए।

    सभामुख सापकोटा हिजो गृहगाउँको विभिन्न कार्यक्रममा सहभागी भएका थिए।

    तस्वीरहरु

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस