
साउन २७, २०७८
चौतारा : मेलम्चीमा गएको भेलबाढीको अध्ययन गर्न भेमाथाङ गएको विज्ञ टोली फर्किएको छ।
प्रतिकूल भएकाले मेलम्ची नगरपालिकाले पूजाका लागि लामाहरु भेमाथाङ पठाएको हेलिकोप्टरमा लिफ्ट मागेर फर्किएको हो।
मौमस निकै प्रतिकुल भएकाले आफूहरु फर्किएको खानी विभागका भूगर्भविद शिब बास्कोटाले बताए।





तस्बिर : गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस