२०८३ बैशाख १०, बिहिबार | Thu, 23, Apr, 2026

आहा ! मनै लोभ्याउने निर्माणाधीन हेलम्बु ग्रेट ट्रेल (तस्बिरमा हेर्नुहोस्)

  • २०७७ फागुन ४, मंगलबार मा प्रकाशित ५ साल अघि
  • फागुन ४, २०७७

    चौतारा : हेलम्बु गाउँपालिकाद्वारा ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ को निर्माण कार्य भइरहेको छ। सिन्धुपाल्चोक जिल्लाको पर्यटकिय क्षेत्र हेलम्बुमा ग्रेट ट्रेल निर्माण भएपछि अर्को आकर्षणको केन्द्रबिन्दु बनेको छ।

    परम्पराको धर्मचक्र पर्खाल बमोजिम ट्रेल निर्माण कार्य भइरहेको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पा बताउँछन्।

    हेलम्बु ३ नागीडाँडाबाट शुरु हुने ग्रेट ट्रेलबाट आकर्षक हिमलहरको दृश्यावलोकन गर्न सकिन्छ।

    तस्विर : हेलम्बु गाउँपालिकको फेसबुक पेजबाट 


    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस