२०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024

अमृत भारतीको ‘जान्छु रेलैमा’ बोलको गीत सार्वजनिक (भिडियो)

  • २०७७ माघ १, बिहिबार मा प्रकाशित ३ साल अघि
  • माघ १, २०७७
    चौतारा : नव गायक अमृत भारतीको ‘जान्छु रेलैमा’ बोलको गीतमा सार्वजनिक भएको छ। गीतमा भारतीकै शब्द तथा स्वर रहेको छ।

    भारतीसँगै  गीतमा शिव श्रेष्ठ,आशा के.सीले पनि साथ दिएका छन। गीतमा राजकुमार नेपाली, सुमित्रा बानियाँ, विवश बस्नेत लगायतले अभिनय गरेका छन्।

    भिडियो :

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस