२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

दशैँको पुर्वसन्ध्यामा ‘रातो खसी’ लिएर आए अमृत (भिडियो)

  • २०७७ आश्विन २४, शनिबार मा प्रकाशित ३ साल अघि
  • असोज २४, २०७७
    चौताराः नेपालीहरुको महान चाड दशैँ नजिकिदै गर्दा नवगायक अमृत भारतीले ‘रातो खसी’ बोलको गीत बजारमा ल्याएका छन्। भारतीको शब्द तथा स्वर रहेको रातो खसी गीत बजारमा ल्याएका हुन्।

    रामकुमार नेपालीले लय भरेको गीतमा स्वरमा रामकुमार नेपाली, सीता थापा र प्रतिमा अर्यालले भारतीलाई साथ दिएका छन् ।

    सन्ध्या सानू, दिनेश के.सि, बिकास श्रेष्ठ, रामकुमार नेपाली, मन्जु पन्त, सरिताराजो उपाध्याय, लक्ष्मीनाथ शर्मा लगायतले गीतमा अभिनय गरेका छन्। गीतको निर्देशक लिगेश भट्टराई हुन्।

    भिडियो

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस