२०८१ बैशाख ३०, आईतबार | Sun, 12, May, 2024

मेराे देश नेपाल

  • २०७७ आश्विन १७, शनिबार मा प्रकाशित ३ साल अघि
  • असाेज १७, २०७७

    जताततै खाेलानाला
    शुन्दर शान्त बिसाल
    तेसैलेत प्याराे लाग्छ
    मेराे देश नेपाल ।

    सबै जना बिवेकी छन्
    परिश्रमी धेरै
    हिमाल पहाड तराइ
    यी सबै लाग्छ मलाई मेरै

    दन्त लहरझै टल्किएका हिमाल
    हरियाे वन नेपालकाे धन
    तेसैमा लाेभिएकाे छ
    साराकाे मन ।

    दाैरा सुरुवाल गुन्यु चाेली
    नेपाली पन झल्काउने
    संस्कृति र पहिचान बाटै
    नेपाललाइ विस्वसामु चिनाउने ।

    विस्वकाे अग्लाे हिमाल सगरमाथा
    वीर पुर्खाले रचेका अमर गाथा
    सधै अजर अमर हाम्रो इतिहास
    जाेगाउनु छ हामीले तिनै
    शाेर्णीम विरासत ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस