२०८१ बैशाख ३०, आईतबार | Sun, 12, May, 2024

याेगेश र सृर्जनाकाे‘कस्तो बज्रपात मेरो सिन्धु आमालाई’ (भिडियो)

  • २०७७ भाद्र २६, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • भदौ २६, २०७७

    चौताराः गायक याेगेश लामा र गाइका सृजना तामाङकाे संयुक्त प्रयासमा ‘कस्ताे बज्रपात मेराे सिन्धु आमालाई` बाेलकाे गित सार्वजनिक भएकाे छ ।
    याेगेश लामाकाे शब्द/संगित रहेकाे उक्त एल्वममा ०७१ सालमा जुरेमा गएकाे विनाशकारी पहिराे देखि सृङ्खलाबद्ध रुपमा जिल्लाले भाेग्न परेकाे प्राकृतिक विपत्तिलाई समेटिएकाे छ । साे गितकाे मिक्सिङ /रेकडिङ मित्र लामाले गरेका हुन् ।

    जुरे पहिराे देखि पछिल्लाे समय सिन्धुपाल्चोकले भाेग्नुपरेकाे जम्बु पहिराे, मेलम्ची पहिराे र लिदि पहिराेबाट सिन्धुबासीले भाेग्नुपरेकाे बेदनालाई गितमा समेटिएकाे छ । गायक लामा लामाे समयदेखि गितसंगितकाे क्षेत्रमा जमेकाे श्रष्ठा हुन् भने यस गितकाे गाइका सृजना तामाङ जुगल गाउँपालिका उपाध्यक्ष हुन् । उनी गाएन क्षेत्रमा पनि रुचि राख्दै आएकी छिन् । हाल सम्म उनिले आफ्ना दुई एल्वम् बजारमा ल्याइसकेकी छिन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस