२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

आफ्नो पहिलो यौन सम्बन्ध महिलाले कस्तो चाहन्छन्?

  • २०७७ श्रावण १०, शनिबार मा प्रकाशित ३ साल अघि
  • साउन १०, २०७७
    एजेन्सी: विवाहपछि यौन अनिवार्य हो । वैवाहिक जीवनमा दम्पतिबीचको सम्बन्धलाई प्रगाढ बनाउनका लागि यौनले महत्वपूर्ण भूमिका निर्वाह गर्छ । यौनले स्वास्थ्यमा पनि अनुकूल प्रभाव पार्छ ।

    आफ्नो यौन जीवनको पहिलो प्रयासका विषयमा अनेकौ कौतुहलता महिला र पुरुष दुवैमा हुन्छ । महिलाले के कस्तो कुराको चाहना राख्छन् भन्ने विषयमा बेलायती अनुसन्धानकर्ताले विभिन्न निष्कर्ष निकालेका छन् ।

    अध्ययनअनुसार महिलाहरु आफ्नो जीवनमा परम्परागत शारीरिक सम्बन्ध भन्दा फरक र उत्ताउलो यौन अनुभव गर्न चाहन्छन् । १६ देखि ४० वर्षका महिलामा गरिएको अध्ययनमा समय पाउँदासाथ उनीहरुले विभिन्न प्रकारका यौनिक अभ्यास गरेको पाइएको छ ।

    महिलाहरुले सकभर आफ्नो पहिलो सम्बन्ध अपरिचित पुरुषसँग राख्न खोज्छन् । जहाँ उनीहरु सबै प्रकारका सीमाहरु भुलेर यौनक्रियामा सक्रिय हुन पाउँछन् । समातेर बिस्तारामा ल्याउने र कपडा पनि पुरुषले नै खोलिदेओस भन्ने चाहना महिलामा हुन्छ ।

    महिलाहरुले पहिलो यौन सम्बन्ध सकभर महिला महिलाबीचमै भैदिए उत्तम हुन्छ भन्ने चाहना व्यक्त गरेका छन् । त्यसरी यौन सम्बन्ध कायम गर्दा उत्कर्षमा पुग्न सजिलो होस् भन्ने चाहना हुन्छ ।

    महिलाहरु नदी किनार वा समुन्द्रको किनारमा यौन सम्बन्ध कायम गर्न इच्छुक हुन्छन् । अध्ययनअनुसार आफु र आफ्नो पार्टनर बाहेक सकभर कोही पनि नभएको एकान्त ठाउँमा गरिने शारीरिक सम्बन्धले महिलाहरु छिटो छिटो चरमोत्कर्षमा पुग्छन् ।

    अध्ययनमा संलग्न महिलाहरुले बाथरुममा आफ्नो पहिलो यौन चाहनाको प्रयोग गर्छन् । हस्तमैथुनलगायतका क्रियाले उनीहरुले आफ्नो पहिलो यौन सम्बन्धलाई सम्झिन्छन् । पुरुषको जस्तो भूमिकामा आफुले सक्रिय भएर यौन क्रिया गर्ने चाहना युवतीहरुमा देखिएको अध्ययनकर्ताको निष्कर्ष छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस