२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

सापकोटाले ल्याए तिनपाने

  • २०७४ चैत्र १३, मंगलबार मा प्रकाशित ६ साल अघि
  • खबरज्योती
    १३ चैत्र २०७४, सिन्धुपाल्चोक ।

    इश्वर सापकोटा र जानुका थापको संयुक्त प्रस्तुती तीनपाने बजारमा आएको छ ।

    आशिष म्यूजिक प्रालिले बजारमा ल्याएको तिनपाने बोलको लोकगितमा स्वर/लय इश्वर सापकोटा र जानुका थापाको रहेको छ । युवा गायका सापकोटाले पछिल्लो समयमा लोगदोहोरी गितहरु धेरै बजारमा आईरहेका   छन् ।

    तिनपाने गितमा सहयोगिको रुपमा बिशाल तिमल्सिना, विदुर आचार्य, कमलप्रसाद सापकोटा, डा. दीपेन्द्र रोकाया र सुमित्रा सापकोटाले गरेका छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस