२०८३ कार्तिक ६, बिहिबार | Thu, 22, Oct, 2026

बाध्यताले गायक सन्तोष लामाले किन जन्मभूमि छोडिगए ? हेर्नुस् भीडियो

Thumbnail
  • २०७४ आश्विन ९, सोमबार मा प्रकाशित ९ साल अघि
  • खबरज्योति
    ९ असोज २०७४, सिन्धुपाल्चोक ।

    एल्बम `बाध्यता´को अपार सफल्ता पछि चरचित गायक सन्तोष लामा वाईबाले दशै विशेष मार्मिक गित युटुब मार्फत सार्वजानिक गरेको छ ।

    “जन्म भुमि छोडि आय परदेशि भयो धन कमाउनु आसै आस्मा जोबन त्यसै गयो” बोलको गित युटुब मार्फत सार्बजानिक गरेको हो । गायक सन्तोषको आफ्नै स्वर ,शब्द र सङ्गितमा रहेको गितलाई सङ्गीत संमयोजन भने निरोज लामाले गरेका छन । एल्बम `बाध्यता´ मा ६ वटा उत्कृष्ट गितहरु समावेश गरिएको छ । उक्त एल्बममा समावेश गरिएको गित “बाध्यताले आईपुगे म बिरानो यो सहरमा” भन्ने गितलाई धेरै स्रोता दर्शकले मन परायका थिए ।

    आफ्नो देश छोडि बिरानो पर्देशमा काम गर्नुको पीडा समेटि तयार पारिएको उक्त गितलाई पर्देशिएका युवा युवतीले विशेष मन पराएको थियो । काभ्रेको धुलिखेलमा जन्मिएका गायक सन्तोष सबै खाल्का गित गाउन सक्ने क्षमता भयको गायक हो । अहिले सम्म आधुनिक, पप, लोक र सेलो गित बजारमा ल्याईसकेका छन ।

    चाँडैनै स्रोता दर्शक माझमा आफ्नो अर्को नयाँ सेलो गित भिडियो सहित ल्याउने तयारिमा रहेकोले यति बेला सोही गितको काममा ब्यस्त रहेको जानकारि दिए ।

    भीडियो :

    https://www.youtube.com/watch?v=ga-xJ-BHJKk

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    ↑