२०८३ जेष्ठ ३०, शनिबार | Sat, 13, Jun, 2026

सिन्धुपाल्चोकमा लम्बियाे निषेधाज्ञा, असार ८ सम्म यथावत्

  • २०७८ जेष्ठ ३१, सोमबार मा प्रकाशित ५ साल अघि
  • जेठ ३१, २०८९

    चाैतारा : सिन्धुपाल्चोकमा जारी निषेधाज्ञा असार ८ गतेसम्मका लागि लम्बाइएकाे छ।

    काेराेनाकाे संक्रमण बढेपछि जारी गरेकाे निषेधाज्ञा थप गरिएको जिल्ला कोरोना संकट व्यवस्थापन समितिले जनाएको छ।

    जिल्ला प्रवेश गर्ने नाकामा समेत कडाइ गर्ने बैठकले निर्णय गरेकाे छ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस