२०८३ बैशाख १३, आईतबार | Sun, 26, Apr, 2026

शेरबहादुर तामाङले पाए स्वास्थ्य मन्त्रालयकाे जिम्मेवारी

  • २०७८ जेष्ठ २१, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • जेठ २१, २०७८

    चाैतारा : नेकपा एमालेका केन्द्रिय सदस्य एवम् कार्यालय सचिव शेरबहादुर तामाङ स्वास्थ्य मन्त्री बनेका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद हेरफेर गरेसँगै तामाङलाई स्वास्थ्य मन्त्रीको बनेका हुन्।

    स्वास्थ्य मन्त्रालयकाे जिम्मेवारी पाएसँग उनले पद तथा गाेपनियताकाे समेत सपथ ग्रहण गरिसकेका छन्।

    चुनौतीपूर्ण समयमा गम्भीर जिम्मेवारी पाएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने समेत बताएका छन्।

    यसअघि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री बनेका उनी बोली चिप्लँदा विवादमा परेर राजीनामा दिएका थिए।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस