२०८३ बैशाख ३०, बुधबार | Wed, 13, May, 2026

काेराेना संक्रमणबाट इन्द्रावतीकी एक महिलाको मृत्युु

  • २०७८ जेष्ठ ११, मंगलबार मा प्रकाशित ४ साल अघि
  • जेठ ११, २०७

    चाैतारा : काेराेना संक्रमणबाट इन्द्रावती गाउँपालिका २ की एक महिलाकाे मृत्युु भएकाे छ।

    जाैडाहा निवासी ३६ वर्षकी महिलाकाे काेराेना संक्रमणबाट मृत्युु भएकाे हाे।

    एन्टिजेन मार्फत काेराेना परीक्षण गर्दा  पाेजेटिभ आएपछि जेठ ९ गते चाैतारा अस्पतालमा ल्याइएको थियाे। उनको अाज बिहान मृत्युु भएकाे जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस