२०८३ बैशाख ३०, बुधबार | Wed, 13, May, 2026

स्रोत नखुलेको १५ लाख नगद सहित सिन्धुपाल्चोकको युवक पक्राउ

  • २०७७ माघ १०, शनिबार मा प्रकाशित ५ साल अघि
  • माघ १०, २०७७

    चौतारा : नेपाल प्रहरीले काठमाडौं महानगरपालिका(२२ न्युरोडबाट स्रोत नखुलेको नगद १५ लाख २६ हजार रुपैयाँ सहित सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका ३ घर भएका २४ वर्षीय छेवाङ शेर्पालाई पक्राउ गरेको छ ।

    प्रहरीका अनुसार शेर्पालाई शेर्पालाई शंकास्पद अवस्थामा फेला पारी शरीर तलासी गर्दा उक्त नगद सहित फेला पारी पक्राउ गरेको जनाउदै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस