२०८३ बैशाख २३, बुधबार | Wed, 06, May, 2026

घर बनाउन ढुङ्गा झिक्न जाँदा भीरबाट लडेर एकको मृत्यु

  • २०७७ आश्विन २०, मंगलबार मा प्रकाशित ५ साल अघि
  • असोज २०, २०७७
    चौताराः सिन्धुपाल्चोक जुगल गाउँपालिका ५ मा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। बराम्चीका २४ वर्षिय यलाल बि.कको भिरबाट लडेर मृत्यु भएको हो।

    घर बनाउनका लागि भिरमा ढुङ्गा फुटाउदै गर्दा चिप्लिएर उनलको मृत्यु भएको प्रहरीले जनायो। करिब २५० मिटर तल खसेर घनास्थलमा नै उनको मृत्यु भएको थियो।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस