२०८२ फागुन २२, शुक्रबार | Fri, 06, Mar, 2026

तातोपानी र लिस्तीलाई लक्षित गर्दै भोटेकोशीले थप्यो एम्बुलेन्स

  • २०७७ भाद्र ७, आईतबार मा प्रकाशित ५ साल अघि
  • भदौ ७, २०७७
    चौताराः भोटेकोशी गाउँपालिकाले दुई वटा सुविधा सम्पन्न एम्बुलेन्स थपेको छ। कोरोना भाइरसको जोखिमबढेसँगै पालिकाले एम्बुलेन्स थपेको हो।

    बाढी पहिरोको प्रकोपले समस्या र कोरोना व्यवस्थापनमा सघाउ पुर्याउन एम्बुलेन्स थपेको पालिका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए। थपिएका एम्बुलेनस एउटा तातोपानी क्षेत्र र लिस्तीमा राखिने उनले बताए।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस