२०८३ बैशाख २३, बुधबार | Wed, 06, May, 2026

लिदी पहिरो : ३२ को शव भेटियो, ७ अझै बेपत्ता

  • २०७७ भाद्र ६, शनिबार मा प्रकाशित ५ साल अघि
  • भदौ ६, २०७७
    चौताराः जुगल गाउँपालिका २ लिदीमा गएको पहिरोमा परेर बेपत्ता भएकामध्ये थप २ जनाको शव फेला परेको छ ।

    योसँगै पहिरोमा ज्यान गुमाउनेको संख्या ३२ पुगेको जिल्ला प्रहारी कार्यालयका डिएसपी माधव काफ्लेले जानकारी दिए। बेपत्ताहरूको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासी जुटेका छन्।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस