२०८३ बैशाख ३०, बुधबार | Wed, 13, May, 2026

सिन्धुपाल्चोकका गैरसरकारी संस्थाका कर्मचारीमा कोरोना पुष्टि

  • २०७७ भाद्र १, सोमबार मा प्रकाशित ५ साल अघि
  • भदौ १, २०७७
    चौताराः सिन्धुपाल्चोक जिल्लामा जिल्लामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना पुष्टि हुनेमा सिन्धुपाल्चोकका ४ जना र काभ्रे मन्डनदेउपुर नगरपालिकाका १ जनामा रहेका छन्।

    संक्रमित हुनेहरुमा सिन्धुपाल्चोकको कुविण्डे, सिपापोखरे, मेलम्ची, काभ्रेको मन्डनदेउपुर र सर्लाहिबाट आएका एक शिक्षक रहेको जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकारी कुष्ण तिवारी दिए ।

    कोरोना संक्रमित भएका गैर सरकारी संस्थाका कर्मचारी रहेका छन्। उनीहरुको यहि साता चितवनमा भएको एक प्रशिक्षण तालिममा सहभागि भएर आएका थिए।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस