२०८२ फागुन २२, शुक्रबार | Fri, 06, Mar, 2026

अमृतले ल्याए ‘बेसारे माया’ (भिडियो)

  • २०७७ श्रावण १५, बिहिबार मा प्रकाशित ५ साल अघि
  • साउन १५, २०७७
    चौताराः नवागायक अमृत भारतीले बेसारे माया बोलको नयाँ तिज गित बजारमा ल्याएका छन्। अमृत भारती र रमुना कार्कीको स्वरमा गित बजारमा ल्याएका हुन्।

    गितमा लय शब्द संकलन गायक अमृत भारतीकै रहेको छ । गीतमा संगित संयोजन कृष्ण भान्जाले गरेका छन् । गीतलाई मिक्सिङ श्याम श्वेत रसाईलीले गरेका छन्। अभिनय सन्जिव ठकुरी र रमुना कार्कीले गरेका छन् ।

    निर्देशन लिगेश भट्टराई तथा छायांकन बिरेन्द्र भट्टले गरेका हुन् ।

    भिडियो

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस