२०८२ फागुन २२, शुक्रबार | Fri, 06, Mar, 2026

थप ४६३ काेराेना संक्रमण, ठिक हुने ३ हजार नाघे

  • २०७७ अषाढ १४, आईतबार मा प्रकाशित ५ साल अघि
  • असार १४, २०७७
    चाैतारा: देशका विभिन्‍न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा अाइतबार ४ सय ६३ जना काेराेना संक्रमित थपिएका छन्।

    योसँगै नेपालमा कोरोना संक्रमितको  कुल संख्या  १२ हजार सात सय ७२  पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गाैतमले जानकारी दिए।

    यस्तै काेराेना संक्रमणलाइ जितेर घर फर्कनेकाे संख्या पनि ३ हजार नाघेकाे छ। अाइतबार १ सय ७९ जना काेराेना जितेर घर फर्किएसँगै निकाे हुनेकाे संख्या ३ हजार नाघेकाे हाे।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस