
काठमाडौँः नेकपामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २४ पुगेको छ। स्वास्थ्य मन्त्रालयले मंगलबार दिएको सुचना अनुसार कोरोनाबाट ज्यान गुमाउनेको संख्या २४ पुगेको हो।
दैलेखका ४५ वर्षीय पुरुषको मृत्यु भएसँगै मृतकको संख्या २४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए। उनका अनुसार दैलेखको दुल्लु ३ का ४५ वर्षका पुरुषको प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको हो।
क्षयरोग र दमको बिरामीसमेत रहेका मंगलबार मृत्यु भएको हो । ३ गते स्वाब संकलन गरिएकोमा असार ४ गते कोरोना पुष्टि भएको थियो।

प्रतिक्रिया दिनुहोस