२०८३ बैशाख १५, मंगलबार | Tue, 28, Apr, 2026

क्वारेन्टाइनबाट फर्किएका युवककाे मृत्यु

  • २०७७ अषाढ ८, सोमबार मा प्रकाशित ५ साल अघि
  • सिन्धुपाल्चोक: बलेफि गाउपालिका ४ का युवककाे मृत्युु भएकाे छ। १४ दिन क्वारेन्टाइन बसेर फर्किएका उनलकाे साेमबार मृत्यु भएकाे हाे।

    क्वारेन्टाइनबाट पिसिअार रिपोर्ट नेगेटिभ अाएपछि घर पठाएको केहि दिनपछि उनकाे मृत्यु भएकाे बलेफि गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिए।

    भारतबाट फर्किएका उनकाे पिसिअार रिपोर्ट नेगेटिभ अाएपछि केहि दिनअघि घर पठाएका थियो। तर, उनकाे अाज मृत्यु भएकाे रहेका उनले भने, मृत्यु हुनुकाे कारण खुलिसकेकाे छैन।

    स्वास्थ्यमा समस्या अाएपछि उनलाई उपचारकाे लागि सिन्धु सदाबहार अस्पतालमा ल्याएको थियोे।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस