२०८२ फागुन २२, शुक्रबार | Fri, 06, Mar, 2026

जलबिरे क्याम्पसमा गठबन्धनलाई हराउँदै अखिल क्रान्तिकारीकाे प्यानलै विजयी

  • २०८१ चैत्र ५, मंगलबार मा प्रकाशित ११ महिना अघि
  • सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जलबिरे भ्याली क्याम्पसमा अनेरास्ववियु र नेविसंघ गठबन्धनलाई पराजित गर्दै अखिल क्रान्तिकारीको प्यानलै विजयी भएको छ ।

    क्याम्पसको स्ववियू सभापतिमा क्रान्तिकारीका अशोक ढुंगाना निर्वाचित भएका छन् भने अन्य पदमा क्रान्तिकारीकै प्यानलै विजयी बनेको छ ।

    निर्वाचन मंगलबार सम्पन्न भएको थियो ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस