२०८२ फागुन २२, शुक्रबार | Fri, 06, Mar, 2026

मेलम्ची भ्याली क्याम्पसमा सत्ता गठबन्धनका उम्मेदवारलाई हराउँदै सभापतिमा क्रान्तिकारीका गिरी विजयी

  • २०८१ चैत्र ५, मंगलबार मा प्रकाशित ११ महिना अघि
  • सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची भ्याली क्याम्पसमा सत्ता गठबन्धन नेविसंघ र अनेरास्ववियुको साझा उमेदवारलाई पराजित गर्दै स्ववियू सभापतिमा अखिल क्रान्तिकारीका उम्मेदवार विजयी भएका छन् ।

    क्रान्तिकारीका सभापतिका उम्मेदवार राजन गिरीले ७३ मत ल्याएर विजय भएका हुन् ।

    उनका प्रतिद्वन्दी गठबन्धन नेविसंघका रोशन गिरीले ४० मत मात्रै ल्याएका छन् ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ६%३%

    प्रतिक्रिया दिनुहोस