२०८३ जेष्ठ २६, मंगलबार | Tue, 09, Jun, 2026

मेलम्ची आयोजनाको नयाँ हेडवर्क्स बनाउन सरकारले दियो स्वीकृति

  • २०८१ जेष्ठ २४, बिहिबार मा प्रकाशित २ साल अघि
  • चाैतारा । सरकारले मेलम्ची खानेपानी आयोजनाको नयाँ हेडवर्क्स र थप संरचना बनाउने भएको छ।

    बिहीबार (२४ जेठमा) बसेको मन्त्रिपरिषद बैठकले मेलम्ची नदीको माथिल्लो तटीय क्षेत्रको उपयुक्त स्थानमा नयाँ हेडवर्क्स र थप संरचनानिर्माण गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको हो।।

    मेलम्ची खानेपानी आयोजनाको नयाँ हेडवर्क्स र थप संरचना मेलम्ची नदीको माथिल्लो तटीय क्षेत्रको उपयुक्त स्थानमा निर्माण गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय भएकाे सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस