२०८३ बैशाख १४, सोमबार | Mon, 27, Apr, 2026

सिन्धुपाल्चोक २ (२) मा कृष्ण तामाङले हस्त पण्डितलाई हराए

  • २०७९ मंसिर ९, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • मंसिर ९, २०७९

    चौतारा । सिन्धुपाल्चोक क्षेत्र नं २ ९२० मा नेपाली कांग्रेसका कृष्णकुमार तामाङ निर्वाचित भएका छन्।

    नेकपा एमालेका उम्मेदवार हस्तबहादुर पण्डितलाई एक हजार ५०५ मतले पराजित गर्दै तामाङ प्रदेश सभा सदस्यमा विजयी भएका हुन्।

    जिल्ला निर्वाचन अधिकारी विकास रिजालका अनुसार तामाङले १७ हजार ७५८ मत ल्याए भने उनका पण्डितले १६ हजार २५३ मत पाए।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस